२१ बैशाख २०८१, शुक्रबार

Tag: आहा रारा गोल्डकप

आहा रारा गोल्डकपको उपाधिका लागि पोखरामा भीडन्त आज हुँदै

गण्डकी । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन् । २२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ः३० बजेदेखि पोखरा रङ्शालामा सुरु हुनेछ । यसअघि