२६ बैशाख २०८१, बुधबार

Tag: आषाढ शुक्ल एकादशी

आज घर घरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी ४ महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।