२० बैशाख २०८१, बिहिबार

Tag: आशिर मन्सुर

गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु

सर्लाही । सर्लाहीमा गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको छ । सर्लाहीमा गोडैता नगरपालिका-४ रोहवामा आइतबार राति ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नपा ७ धमौरा घर भई, हाल गोडैता नपा बस्ने १८ वर्षे आशिर मन्सुरको मृत्यु