२२ बैशाख २०८१, शनिबार

Tag: आवश्यकतानुसार गठबन्धन

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने महामन्त्री थापाको दावी

काभ्रेपलाञ्चोक । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् । महामन्त्री थापाले केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत बताए । उनले बनेपास्थित कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको