२४ बैशाख २०८१, सोमबार

Tag: आलोचनात्मक टिप्पणी

अध्यक्षद्वयको साझा प्रस्तावमा नेपालले आलोचनात्मक टिप्पणी गर्ने

भदौ २६, काठमाडौं । नेकपामा पार्टीका दुई अध्यक्षले स्थायी समिति बैठकमा पेस गर्ने साझा प्रस्तावमा वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक टिप्पणी गर्ने भएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने,