२० बैशाख २०८१, बिहिबार

Tag: आलुखेती

पाल्पाका महिला समूहमा आलुखेती गर्न उत्साहित

पवित्रा घिमिरे रामपुर, २ माघ । पाल्पाका महिला सामूहिक आलुखेतीतर्फ आकर्षित बन्दै गएका छन् । जिल्लाको माडीफाँट, हुँगीफाँट, दोभान, अर्गली, कचल, रामपुरलगायतका क्षेत्रमा बढी मात्रामा आलुखेती गरिए पनि पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा समूहमा महिला मिलेर आलुखेती गर्नाले राम्रो आम्दानी