२२ बैशाख २०८१, शनिबार

Tag: आर्मी

महिला लिग फुटबलमा आज आर्मी र पुलिस भिड्ने

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उद्घाटन खेल दिउँसो २ बजे शुरु हुनेछ ।