११ जेष्ठ २०८१, शुक्रबार

Tag: आर्थिक पुनरुद्धार

प्रधानमन्त्री देउवाले भने, “आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार तयार”

काठमाडौं । प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार तयार रहेको बताएका छन् । कोभिड- १९ को महामारी नसकिए पनि सरकार सामान्य अवस्थातिर आउँदै गरेको बताए । आर्थिक पत्रकार समाज (सेजन)को कार्यक्रममा उनले भने, ‘अब आर्थिक