२० बैशाख २०८१, बिहिबार

Tag: आरोही सगरमाथा

इतिहासकै सबैभन्दा बढी आरोही सगरमाथामा

काठमाडौँ, ९ जेठ । सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विभागको पर्वतारोहण