१९ बैशाख २०८१, बुधबार

Tag: आरजुको अभिव्यक्ति

आरजुको अभिव्यक्तिबारे आयोगले थाल्यो छानबिन, आजै स्पष्टीकरण सोध्न सक्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ । आरजुले निर्वाचन प्रचार-प्रसारका क्रममा दिएको अभिव्यक्तिबारे आयोगले छानबिन थालेको हो । आयोग स्रोतका अनुसार सम्भवत: उनलाई आयोगले आजै