२३ बैशाख २०८१, आइतबार

Tag: आयोनुन

आयोनुनले विस्थापन गरेको मुस्ताङी नुन पर्यटनसँग जोडिदै

पोखरा, २८ फागुन । ‘नुन लिन भोट’ भन्ने प्राचीन उखान त हो नै यो वास्तविकता पनि हो । आजभन्दा दुई दशक अघिसम्म प्रशोधित आयोनुनको प्रयोग नभएको अवस्थामा नेपालमा विशेषगरी हिमाली भूभाग र चीनबाट नुन आयात हुने गर्दथ्यो । यातायातको पहुँच