२५ बैशाख २०८१, मंगलबार

Tag: आयुर्वेद औषधालय

आयुर्वेद औषधालयमा औषधिको अभाव

मानदत्त रावल, जुम्ला, २२ पुस । कर्णाली आयुर्वेद औषधालयमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । एक महिनादेखि औषधि अभाव भएपछि औषधालयमा आउने बिरामी मर्कामा परेका हुन् । स्थानीय जन्मकन्या रावतले औषधि नहुँदा आफू खाली हात फर्कन बाध्य भएको