२७ बैशाख २०८१, बिहिबार

Tag: आयुर्वेद अनुसन्धान केन्द्र

आयुर्वेद अनुसन्धान केन्द्रमा रोपियो गुर्जोका ५०० बिरुवा

काठमाडौँ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र कीर्तिपुरमा औषधीय गुणले युक्त गुर्जोका ५०० बिरुवा रोपिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गुर्जोजस्ता औषधि गुणले युक्त वनस्पतिको प्रवद्र्धन गरिनुपर्ने, यसबाट औषधि बनाएर विदेशमा समेत