२० बैशाख २०८१, बिहिबार

Tag: आम नागरिक

सरकारप्रति आम नागरिकको धेरै गुनासो बढ्यो : महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए । उनले भने, “सुशासन, सेवा प्रवाहको