१४ बैशाख २०८१, शुक्रबार

Tag: आमोद

वसन्ततिलका छन्द – आमोद

ॐ श्रीपरमात्मने नम: । आमोदका अतुल आसनमा अटाऔं आमोदका अनुभवी अनुराग पाऔं । आमोदमा अमल भाव कला मिलाऔं आमोदका असल काव्य कथा बनाऔं ।। १।। आमोदका मुदित मित्रहरू मनाऔं आमोदका रुचि र गीत रची रमाऔं । आमोदवर्धक कुरा जगमा जगाऔ