२० बैशाख २०८१, बिहिबार

Tag: आफैंलाई गोली हानेर

भारतीय दूतावासका सुरक्षाकर्मीद्वारा आफैंलाई गोली हानेर आत्महत्या

काठमाडौँ । काठमाडौंस्थित भारतीय दूतावासमा एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् । दूतावास स्रोतका अनुसार भारतको उत्तराखण्ड घर भएका ती सुरक्षाकर्मीले आज सोमबार बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेका थिए । भारतीय दूतावास स्रोतका अनुसार बिहान