१४ बैशाख २०८१, शुक्रबार

Tag: आफू खुशी कर्मचारी सरुवा

प्रदेश सरकारले आफू खुशी कर्मचारी सरुवा गरेको शाक्यको आरोप

मकवानपुर । बागमती प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले वर्तमान सरकारले आफू खुशी कर्मचारी सरुवा गरेको बताएकी छन् । पुर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले सरकारले कर्मचारीहरुमा प्रतिशोध राखेर विभेदपूर्ण ढंगबाट एकै पटक ४०० जना कर्मचारीहरुको अव्यवस्थित रुपमा सरुवा गरेको बताइन् । प्रदेशसभाको सोमबार