२२ बैशाख २०८१, शनिबार

Tag: आफूलाई चक्कु देखाएर बलात्कार गरेको घटनाको खुलासा

स्वीडेनका बामपन्थी नेताको ‘बलात्कार’

असोज १, स्वीडेन । स्वीडेनका बामपन्थी एक नेताले राजनीतिक झुकावका कारण आफूलाई चक्कु देखाएर बलात्कार गरेको घटनाको खुलासा गरेका छन् । फालुन शहरका मुख्य बामपन्थी नेता पैट्रिक लिल्जिगोल्डले बिहीबार आफ्नो ‘फेसबुक पेज‘ मार्फत आफ्ना शुभेच्छुकहरुलाई जानकारी दिँदै परिषदको वैठकमा आफूलाई