२५ बैशाख २०८१, मंगलबार

Tag: आप्रवासी कामदार

‘आप्रवासी कामदार पाकेको सुविधा छाडेर स्वदेश फर्कन बाध्य’

काठमाडौँ, २१ साउन । संयुक्त अरब इमिरेट्स (युएई)मा एक वर्षदेखि प्रतिष्ठित होटलमा कुकको काम गर्दै आएका नवलपरासीका नवराज सुवेदी चार महिनादेखि बेरोजगार हुनुहुन्छ । विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ का कारण होटल बन्द भएपछि उहाँ कटौतीमा पर्नुभएको हो । रोजगारीबाट