२२ बैशाख २०८१, शनिबार

Tag: आपराध

सिंहदरबारभित्रैबाट पल्सर चोर्ने र बेच्ने दुवै ६ वर्षपछि पक्राउ

काठमाडौँ : ६ वर्षअघि सिंहदरबारभित्रैबाट मोटरसाइकल चोरी गरी बेचेको आरोपमा किन्ने र बेच्ने दुवैलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रे होक्से–८ घर भई हाल ललितपुर सानागाउँमा मुर्तिको काम गरी बस्ने २४ वर्षीय विकास तामाङलाई प्रहरीले चोरेको आरोपमा प्रक्राउ गरेको हो। २०६७