४ जेष्ठ २०८१, शुक्रबार

Tag: आन्दोलनकारी यूवा

भौतिकमन्त्री ज्वालालाई बाहिर निकालेर आन्दोलनकारी यूवाले जलाए गाडी

काठमाडौँ । ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएका हुन् । ईपीएस आन्दोलनकारी यूवाहरुले मन्त्री ज्वालालाई गाडीबाट बाहिर निकालेर बा २ झ ५८६१