२५ बैशाख २०८१, मंगलबार

Tag: आन्तरिक शक्ति संघर्ष

नेकपा भित्रको आन्तरिक शक्ति संघर्ष र प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमहरु

काठमाडौं, असार १७ । प्रधामन्त्री केपी शर्मा ओलीले पार्टी भित्र घेराबन्दीमा परेपछि अबको रणनीतिबारे पार्टीभित्र आफ्नो पक्षका नेताहरु तथा केही मन्त्रीसँग परामर्श थालेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले केही मन्त्री र आफ्नो पक्षका