२२ बैशाख २०८१, शनिबार

Tag: आन्तरिक वायुसेवा कम्पनी

वैशाख ३ गतेसम्म आन्तरिक हवाई सेवा बन्द

१८ चैत, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको छ । प्राधिकरणको परिपत्र अनुसार अब आन्तरिक तथा बाह्य दुबै उडान १५ अप्रिल (३ वैशाख) सम्म नै बन्द रहनेछन्