२१ बैशाख २०८१, शुक्रबार

Tag: आन्तरिक कार्यविधि

महाभियोग सिफारिस समितिद्वारा आन्तरिक कार्यविधिको मस्यौदा तयार

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको महाभियोग सिफारिस समितिको आज बसेको बैठक सकिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने गठित महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज बसेको थियो । निलम्बित प्रधानन्यायाधीश जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि