२४ बैशाख २०८१, सोमबार

Tag: आधा दर्जन गाउँ डुबानमा

तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा

राजविराज, १४ असार । तीनचार दिनदेखि पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा पर्ने खतरा रहेको छ । यस वर्ष पनि वर्षा शुरु भइसकेकाले दक्षिणी भेगका तिलाठी, कोइलाडी, लोनियाँ,