२४ बैशाख २०८१, सोमबार

Tag: आतंकवादी हमला

इजरायलमा आतंकवादी हमलामा परी ७ जना नेपालीको मृत्यु

काठमाडौँ । इजरायलमा आतंकवादी हमलामा परी ७ जना नेपालीको मृत्यु भएको छ । हिजो शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायल स्रोतका अनुसार इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको