२० बैशाख २०८१, बिहिबार

Tag: आठ ठाउँमा एकैपटक

चितवन जिल्लाका विभिन्न आठ ठाउँमा एकैपटक देखियो बर्डफ्लू

चितवन । चितवन जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको छ । भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका