२६ बैशाख २०८१, बुधबार

Tag: आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचन

असोज २ गते सार्वजनिक बिदा दिन आयोगको आग्रह

भाद्र १९, काठमाडौँ | निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं २ का आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका दिन असोज २ गते उक्त प्रदेशमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद