१० जेष्ठ २०८१, बिहिबार

Tag: आठ जनाको सकियो

नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिएसँगै आठ जनाको सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तीन जना अभियुक्तहरुको बयान लिएको छ । काठमाडौं जिल्ला अदालतको न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आज तीन जनाको बयान लिएसँगै यसअघि पाँच जनाको बयान लिइसकेकोले अहिलेसम्म आठ जनाको बयान सकिएको हो । आज मंगलबार