२५ बैशाख २०८१, मंगलबार

Tag: आज यो अन्तिम बैठक हो

प्रतिनिधिसभामा सांसदहरुले भने, ‘आज यो अन्तिम बैठक हो’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभाको कार्यकाल सकिन लागेको र सम्भवतः यो आफ्नो अन्तिम बैठक भएको बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद रङ्गमती शाहीले कर्णालीका पीडा पोख्ने क्रममा मन्त्री र नेता कसैको व्यक्तिगत चित्त दुखाएको भए क्षमा माग्दै