१४ बैशाख २०८१, शुक्रबार

Tag: आज दिउसो बस्दै

माओवादी केन्द्रको पदाधिकरी बैठक आज दिउँसो बस्दै

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । माओवादी केन्द्रको पदाधिकरी बैठक आज दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आज बस्न लागेको पदाधिकरी बैठकमा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा