२४ बैशाख २०८१, सोमबार

Tag: आजदेखि बन्द

निजी शैक्षिक संस्थाहरुले संचालन गर्दै आएको अनलाइन कक्षा आजदेखि बन्द

काठमाडौं, साउन १ । आफ्ना मागको कार्यान्वयनमा सरकारका तर्फबाट कुनै चासो नदिएको भन्दै निजी शैक्षिक संस्थाका सञ्चालकहरूले बिहीबारदेखि शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द गर्ने घोषणा गरेका छन् । यसबाट विगत तीन महिनादेखि निजी विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन कक्षा लगायतका