११ जेष्ठ २०८१, शुक्रबार

Tag: आजदेखि धनगढीमा

आजदेखि धनगढीमा डा. गोविन्द केसीले सत्याग्रह सुरु गर्दै

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता एवं सत्याग्रही चिकित्सक डा. गोविन्द केसीले आजदेखि धनगढीमा सत्याग्रह सुरु गर्ने भएका छन् । आफ्नो माग पूरा गर्न दिएको समयसीमा सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् । आज साँझ ५