२२ बैशाख २०८१, शनिबार

Tag: आचारसंहिता उल्लङ्घन

कठोर बन्दै आयोग : एकैदिन आचारसंहिता उल्लङ्घन गर्ने ९ जनालाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध परेका उजुरीका आधारमा आज एकै दिन नौ वटा स्पष्टीकरण सोधेको छ । आयोगले लाभको पदमा रहेका, निर्वाचनका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक