२२ बैशाख २०८१, शनिबार

Tag: आङ्तक

जङ्गली हात्तीको आङ्तक

टीकापुर, ३१ भदौ । कैलालीको टीकापुर नगरपालिका–८ श्रीलङ्कामा जङ्गली हात्तीले स्थानीयवासीलाई आतङ्कित बनाएको छ । जङ्गली हात्तीले श्रीलङ्कामा घर भित्र्याउने तयारीमा रहेको धानबाली र उखुखेतीमा क्षति पु¥याएको छ । श्रीलङ्काका नागरिक नदी कटानसँगै जङ्गली हात्तीबाट समेत पीडित बनेका छन् ।