१४ बैशाख २०८१, शुक्रबार

Tag: आगो नियन्त्रण

राठी म्यानुफ्याक्चर उद्योगमा लागेको आगो नियन्त्रणमा

मोरङ । मोरङको बूढीगङ्गा-५ मा रहेको राठी म्यानुफ्याक्चर उद्योगमा आज राति दुई बजेदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको छ । विद्युतीय सामग्री उत्पादन उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्राविधिकले अनुमान गरेका छन् । मोरङ, सुनसरी, झापाका १२ वटा