२० बैशाख २०८१, बिहिबार

Tag: आगलगी

आगलगीबाट अठार लाखभन्दा बढीको क्षति

६ माघ, सर्लाही । घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८ गडहियामा छ घर जलेर नष्ट भएको छ । आगलागीबाट रु १८ लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम