२३ बैशाख २०८१, आइतबार

Tag: आगमनमा वृद्धि

अन्नपूर्ण पदमार्गमा दैनिक विदेशी पर्यटकको आगमनमा वृद्धि

मनाङ । पदयात्राका लागि अन्नपूर्ण पदमार्गमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । कोरोना भाइरस र बाढीपहिराको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा मार्गमा आउने पर्यटकको सङ्ख्या दैनिक ९० भन्दा बढी छ । अहिले मुख्य सिजन भएकाले