२४ बैशाख २०८१, सोमबार

Tag: आकस्मिक सेवा

यी अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी

काठमाडौं, असार ३० । देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले सरकारले