४ जेष्ठ २०८१, शुक्रबार

Tag: आईसीसी क्रिकेट विश्वकप लिग–२

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो चौथो विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ । आज आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले चौथो विकेटमा रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । पौडेल १६ बनाएर आउट