२१ बैशाख २०८१, शुक्रबार

Tag: आईसीसी क्रिकेट वर्ल्डकप लिग

आईसीसी क्रिकेट वर्ल्डकप लिगमा सन्दीपले ६ विकेट लिँदै कीर्तिमान बनाए

२९ माघ, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सन्दीप लामिछानेले अमेरिकाविरुद्ध ६ विकेटको कीर्तिमान बनाएका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा सन्दीपले धातक बलिङ गर्दै अमेरिकाका ६ ब्याट्सम्यानलाई आउट गरे । उनले ६ ओभर बलिङ