७ बैशाख २०८१, शुक्रबार

आईसीसी क्रिकेट वर्ल्डकप लिगमा सन्दीपले ६ विकेट लिँदै कीर्तिमान बनाए


२९ माघ, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सन्दीप लामिछानेले अमेरिकाविरुद्ध ६ विकेटको कीर्तिमान बनाएका छन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा सन्दीपले धातक बलिङ गर्दै अमेरिकाका ६ ब्याट्सम्यानलाई आउट गरे । उनले ६ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै १६ रन मात्र खर्चेर ६ विकेट लिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !