२१ बैशाख २०८१, शुक्रबार

Tag: आईपीओ बाँडफाँट

सानिमा लाइफको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो कि परेन ? यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बाँडाफाँड भएको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर आज शनिवार बाँडफाँड भएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ