२१ बैशाख २०८१, शुक्रबार

Tag: आइसियू सेवा

चार वर्षदेखि आइसियू सेवा सञ्चालनमा आएन

भीमदत्तनगर, ४ असार । बिरामीको सुविधाका लागि चार वर्षअघि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्थापना गरेको सघन उपचार कक्ष(आइसियू )सेवा अझै सञ्चालनमा आउनसकेको छैन । आर्थिक वर्ष २०७१/७२ मा करोड खर्च गरेर अञ्चल अस्पतालमा आइसियू सेवा जडान गरिएको भए पनि