२३ बैशाख २०८१, आइतबार

Tag: आइजिपी नियुक्ति

आइजिपी नियुक्ति विवादको मुद्दा आज हेर्दाहेर्दैमा, सुनुवाइको अर्को मिति तोकियो

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । आज बहस नसकिएकोले अर्को सुनुवाइ असार १९ गते हुने गरी मुद्दाको अन्तिम सुनुवाइ तेस्रो पटक हेर्दाहेर्दैमा राखिएको हो । यसअघि जेठ ३०