१० जेष्ठ २०८१, बिहिबार

Tag: आइएफआरसी

नेपालमा मानवीय सहयोग जारी रहन्छ, विपद् पीडितलाई नगदै सहयोग : आइएफआरसी

काठमाडौँ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । जीवनको ओत लाग्ने सहारालाई कसरी उठाउने र छ सन्तानलाई कसरी हुर्काउने भन्ने चिन्ताले लक्ष्मीकी श्रीमान्को निधन भयो । उनले भने, “भूकम्पले घर ढाल्यो