२५ बैशाख २०८१, मंगलबार

Tag: आँपको मज्जर

मगमगिँदै बगैँचा : मध्यपूर्वी तराईमा आँपको मज्जरको सुवासले किसान दंग

महोत्तरी । यतिखेर महोत्तरीसहितका मध्यपूर्वी तराईमा आँप बगैँचाको सुवास छाएको छ । बगैँचा भएका ठाउँ वरिपरी चल्ने मज्जर (मञ्जरी, फूल) को मगमग वासनाले किसान पुलकित (खुसी) छन् । मज्जरको सुवासले बाटो हिँड्ने बटुवासमेत मख्ख पर्छन् । यसपाली आँपमा राम्रो मज्जर