२५ बैशाख २०८१, मंगलबार

Tag: आँखा दान

कुलमानले गर्ने भए आँखा दान

पुस १५, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जलीसभामा घिसिङले आँखा दान गर्ने घोषणा गरेका हुन्