२१ बैशाख २०८१, शुक्रबार

Tag: आँखाको शल्यक्रिया

सभामुख सापकोटाको डा. सन्दुक रुइतले गरे आँखाको शल्यक्रिया

काठमाडौं, असार २४ । सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ । सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको उनका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिएका छन् । काठमाडौंको तिलगंगा आँखा अस्पतालमा वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत सहितको टोलीले आज बिहान १०ः३० बजे