२३ बैशाख २०८१, आइतबार

Tag: अहिले म पहिले भन्दा राम्रो र ताजा महसुस गरिरहेको छु

अहिले म पहिले भन्दा राम्रो र ताजा महसुस गरिरहेको छु : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले मिर्गौंला प्रत्यारोपण गराएर स्वदेश फर्किएपछि अहिले आफूले पहिले भन्दा राम्रो र ताजा महसुस गरिरहेको बताएका छन् । खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका